Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जितको नजिक ६ इलेक्टर मतको आवश्यक

Company Register

अमेरिकी राष्ट्रपतीय चुनावमा विभिन्न राज्यहरुबाट प्राप्त मतको प्रारम्भिक नतिजा आए पनि केही राज्यहरुको मतपरिणाम आउन बाँकी छ। डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए बाइडेनले हालसम्म २ सय ६४ इलेक्टर मतका साथ जितको नजिक पुगेका छन् भने वर्तमान राष्ट्रपतिसमेत रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले २ सय १४ इलेक्टर मतका साथ पछ्याइरहेका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार जोए बाइडेन निर्वाचित हुन जम्मा ६ इलेक्टर मतको आवश्यक रहेको छ । यो अग्रतालाई जितमा परिणत गर्न सके बाइडेन अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित हुने निश्चित देखिन्छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...