
मकवानपुरमा सोमबार बिहान थप २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुने मध्य मकवानपुरगढीका ३ जना रहेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय पुरुष , वडा नम्बर ५ का ४४ वर्षिय पुरुष र वडा नम्बर ५ कै २९ वर्षिय महिलामा सोमबार बिहान कोरोना पुष्टि भएको हेटौंडाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । हेटौंडा –१० स्थित किट जन्य रोग तथा तालिम केन्द्रमा कात्र्तिक १६ गते (हिजो) परिक्षण गरिएको स्वाबको रिपोर्ट आज सोमबार बिहान आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




