Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रताप दास र मेलिना राईको स्वरमा ‘कहिले भन्थ्यौ डियर’ सार्वजनिक (भिडियो)

Company Register

प्रताप दास र मेलिना राईको स्वरमा ‘कहिले भन्थ्यौ डियर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सहिन प्रजापती, कुशल विस्ट, जुना सुन्दास, विना राउत फिचर्ड छन् । 

Advertisement

घनश्याम वलीको शब्द रहेको गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् । भने महाराज थापाको एरेन्ज छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् । म्युजिक भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् ।

गीत हेर्नुस् :

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...