Comments Add Comment

वरिष्ठ कलाकार जयनन्द्र चन्द ठकुरीको निधन

काठमाडौं – कलाकार जयनेन्द्र चन्द ठाकुरको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ । ठाकुरको आज बिहान आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । उनको आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ ।

चरित्र अभिनेताका रुपमा स्थापित ठाकुर पछिल्लो समय प्यारालाईसिसबाट पीडित थिए । ज्वाला, देउकी, अधिकार’ चाँदनी, चोर, एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, लगायतका एकसय बढी चलचित्रमा उनले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर