Comments Add Comment

पृथ्वी खनालको ‘सरर लिपुलेक’ सार्वजनिक (भिडियो)

‘दि भ्वाइस सिजन २’मा प्रतिस्पर्धा गरेका पृथ्वी खनालले ‘सरर लिपुलेक’ सार्वजनिक गरेका छन् । नेपालले लिपुलेक, कालापनी र लिम्पियाधुरा समेटेर नयाँ नक्शा सार्वजनिक गरेसँगै अहिले यो बिषयमा गीतसंगीत सार्वजनिक गर्ने क्रम बढेको छ ।

यो गीतमा पृथ्वीले देशको माया व्यक्त गरेका छन् । यो गीतको भिडियोमा खड्ग बहादुर पुनलाई फिचरिङ गरिएको छ । गायक पृथ्वी, डम्बर लगायतलाई पनि भिडियोमा देख्न सकिन्छ ।

यो गीतमा पृथ्वी र डम्बरको शब्द छ भने डम्बरको संगीत छ । हरि पुन मगरको निर्देशन रहेको यो भिडियोमा पिटर गुरुङको छायांकन र सम्पादन छ ।

https://www.youtube.com/watch?v=3QAFxRpmbRc&feature=emb_title

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर