काठमाडौं – नयाँ वर्ष २०७८ नजिकिँदै गर्दा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ वर्षसम्बन्धी  गीत ‘ह्यापी न्यू इयर’ सार्वजनिक भएको छ। वसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट  सार्वजनिक गरिएको हो।

रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली,रन्जित पौडेल ,अनामिका बाराकोटी,पवित्रा चौहान र रेशम बुढाथोकी अभिनय रहेको छ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफि र  विकास धमलाको सम्पादन तथा  छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू