
काठमाडौं : पठाओले ट्याक्सी सेवा सुरू गर्ने भएको छ। पठाओले मोटरसाइकलबाट सेवा दिंदै आएको थियो अब ट्याक्सी सेवा पनि बिस्तार गर्न लागेको हो। हालसम्म १ सय ५० ट्याक्सीले पठाओमा आवद्ध हुन निवेदन दिइसकेका छन्।
हालसम्म पठाओको ५ लाख एप्स डाउनलोड भइसकेका छन्। ट्याक्सी सेवाको लागि १ सय रुपैयाँ सेवा शुल्क लाग्ने र त्यसपछि यात्रुले नेपाल सरकारले तोकेबमोजिम भाडा तिर्नुपर्ने छ। सेवा शुल्कको पैसा तिरपेछि यात्रुले जुनसुकै ठाउंमा एपमार्फत ट्याक्सीलाई बोलाउन सक्नेछन्।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






