Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सोमबार मकवानपुरमा थप ४१ जना कोरोना संक्रमित थपिए

Company Register

मकवानपुरमा सोमबार थप ४१ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार संक्रमित पुष्टि हुनेहरु धेरै जना पुरुष रहेका छन् । संक्रमित हुनेहरु ७ जना महिला र ३४ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । असोज १८ गते संकलन गरिएको स्वाबको रिपोर्ट सोमबार साँझ सार्वजनिक गरेको निरिक्षक चौलागाईले जानकारी दिएका छन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...