Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडाका ३२ जना सहित मकवानपुरमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

Company Register

हेटौंडा उपमहानगरपालिकामा ३२ गरी मकवानपुरमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही असोज नौ गते २०४ जनाको स्वाब संकलन गरिएको माध्य ३४ जनाको पाजेटिभ रिपोर्ट आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । संक्रमण हुनेमा हेटौंंडा उपमहानगरपालिकाका ३२ जना,थाहानगरपालिकाका १ जना र बकैया गाउँपालिकाका १ जना गरी ३४ जना रहेको रिपोर्टमा उल्लेख छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...