Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

चलचित्र ‘सेल्फी किङ्ग’ अब युट्युबमा(भिडियो)

Company Register

काठमाडौँ – नेपाली चलचित्र ‘सेल्फी किङ’ युट्युबमा सार्वजनिक गरिएको छ ।

Advertisement

विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो । विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ ।

हेर्नुहोस चलचित्र

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...