काठमाडौँ – नेपाली चलचित्र ‘सेल्फी किङ’ युट्युबमा सार्वजनिक गरिएको छ ।

विपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो । विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, अभय बरालको पनि अभिनय हेर्न सकिन्छ ।

हेर्नुहोस चलचित्र