Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

मकवानपुरमा १५ जना कोरोना संक्रमित थपिए

Company Register

मकवानपुरमा बुधबार साँझ थप १५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा ८ जना पुरुष र ७ जना महिला रहेका छन् । संक्रममित हुनेहरु धेरै जसो हेटौंडाका रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...