यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

गायक बाला सुब्रमण्यमको निधन


भारतीय गायक बाला सुब्रमण्यमको शुक्रवार निधन भएको छ ।

Advertisement
७४ वर्षका उनी ५ अगस्टमा कोरोना संक्रमित भएका थिए भने ११३ सेप्टेम्बरमा उनको कोरोना टेस्ट रिपोर्ट नेगेटिभ आएको थियो ।
#RIPSPB 1:04pm
— venkat prabhu (@vp_offl) September 25, 2020
उनले १६ वटा भाषमा ४० हजार भन्दा धेरै गीत गाएका छन् । यसलाई गिनिज बुब अफ दि वर्ल्र्ड रेकर्डमा पनि दर्ता गरिएको छ ।