Comments Add Comment

गायक बाला सुब्रमण्यमको निधन

भारतीय गायक बाला सुब्रमण्यमको शुक्रवार निधन भएको छ ।

७४ वर्षका उनी ५ अगस्टमा कोरोना संक्रमित भएका थिए भने ११३ सेप्टेम्बरमा उनको कोरोना टेस्ट रिपोर्ट नेगेटिभ आएको थियो ।

उनले १६ वटा भाषमा ४० हजार भन्दा धेरै गीत गाएका छन् । यसलाई गिनिज बुब अफ दि वर्ल्र्ड रेकर्डमा पनि दर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर