काठमाडौं – अभिनेत्री प्रियंका कार्की बेलाबेला चर्चामा आइरहन्छिन्। कहिले आफ्नो अभिव्यक्ति त कहिल्यै तस्विरका कारण।
हाल गर्भवती रहेकी उनले बेबीबम्पका तस्विर सामाजिक सञ्जालमा सेयर गर्ने गरेकी छन्। गर्भवती हुँदा कस्तो खाना खानु हुन्छ र हुँदैन भनेर उनले आफ्नो आधिकारिक युट्युब च्यानलमा बताउने गरेकी छिन्। प्रियंकाले पछिल्लो समय सेयर गरेको एउटा तस्विर भने भाइरल बनेको छ। तस्बिरमा उनले जुस पिइरहेको देखिन्छ। साथै उनले आफ्नो बेबी बम्पमा चित्र कोरेर जुस खुवाइरहेको देखाएकी छिन्।
https://www.instagram.com/p/COX-G4KliPr/?utm_source=ig_web_copy_link
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




