देश प्रेमले भरिएको गीत ‘हामी नेपाली हामी गोर्खाली’ सार्वजनिक

Company Register

वीर गोर्खालीको रुपमा नेपालीको पहिचान विश्वमा रहेको छ । यही पहिचानलाई अझ झल्काउने काम गीत ‘हामी नेपाली हामी गोर्खाली’ मार्फत गरिएको छ । सुरेशराज पाठक,  मधुसुदन थापा मगर, ममता गुरुङको स्वर रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘हामी नेपाली हामी गोर्खाली’ सार्वजनिक भएको छ ।

Advertisement

कल्पना आङ्गबुहाङ्गको शब्द रहेको गीतमा अशोककुमार राईको संगीत छ । गीतको भिडियो बेलायतमा निर्माण भएको हो । जसमा बेलायतका स्थापित कलाकार रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको

ya thau khali xa

कल्पना आङ्गबुहाङ्गको शब्द रहेको गीतमा अशोककुमार राईको संगीत छ । गीतको भिडियो बेलायतमा निर्माण भएको हो । जसमा बेलायतका स्थापित कलाकार रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुराज र इन्दु लिम्बुको अभिनय छ ।

दिलु थापाको कोरियोग्राफी, कुशल श्रेष्ठको छायाँकन तथा सम्पादन रहेको भिडियो मन इन्टरटेनमेन्टका लागि सुमन पुनले निर्माण गरेकी हुन् । भिडियोका निर्देशक सन्तकुमार राई रहेका छन् ।
https://www.youtube.com/watch?v=LV0ijwMek-o&ab_channel=MaanEntertainment
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...