Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गौरीशंकर क्याम्पसद्वारा शिक्षण सीकाइमा प्रविधिको प्रयोग सम्बन्धी एकदिने तालिम सम्पन्न

Company Register

हाल कोभीड १९ को कारण विश्व नै संक्रमणकालीन अवस्थामा छ। नेपाल पनि कोभिडका कारण संक्रमणकालीन अवस्थाबाट टाढा रहन सकेन यसर्थ शैक्षिक संस्था विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म बन्द रहेको छ । तर यही बन्दाबन्दीको समयमा शिक्षण सिकाइ क्रियकलापमा प्रविधिको प्रयोग समबन्धि एकदिने कार्यशाला गौरीशंकर क्याम्पस निजगढ ९ बाराले सम्पूर्ण प्राध्यापकहरुलाई प्रदान गरेको छ । उक्त कार्यशालामा सहजीकरण प्रशिक्षक विवश जंग थापाले गर्नु भएको थियो ।

Advertisement

विद्यार्थीहरुको सिकाई दिगो , प्रभावकारी , रुचिपूर्ण बनाउन सहयोग पुरयाउने विविध सिकाइ व्यवस्थापन प्रणाली र टुल्स को बारेमा प्रशिक्षक थापाले सेसन दिनुभएको थियो। उक्त कार्यक्रमको अध्यक्षता गौरीशंकर क्याम्पस प्रमुख श्री रामप्रसाद गौतमले गर्नुभएको थियो।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...