2025-12-10 1:27 am

हेर्नुहोस हेटौंडाको प्रश्नहरुमा लेखक रामलालको सखि सेरोफेरोमा रहेर जवाफ (भिडियो)

२०७५ माघ १७ गते हेटौंडाले ‘ऐना’ कथा संङग्रहबाट २०७५ को मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको उपन्यास सखिको विमर्श कार्यक्रम सम्पन्न गर्यो । मातृभूमि साहित्य सामाज मकावानपुरको मुख्य आयोजनामा भएको उक्त कार्यक्रममा एन एस टेलिभिजन सह आयोजक तथा मिडिया सहकर्मीको रुपमा थियो । मकवानपुरका साहित्यकार एवम् चितवनवाट भुपिन र गणेश श्रमणको समेत कार्यक्रममा सहभागिता थियो ।

होटल नोबल पल्पसा रोडमा भएको कार्यक्रममा लेखक रामलाल जोशी, निमेष निखिल, कृष्ण दाहाल, भावना सापकोटा वक्ताको रुपमा हुनुहुन्थ्यो साथै सहजिकरणको भुमिकामा शान्तिप्रिय वन्दनाले गरेकी हुन् । पाठक प्रश्नको स्मेत ख्याल राखेर उक्त कार्यक्रममा पाठकको जिज्ञासा सिधै लेखक संग राखिएको थियो । कार्यक्रमको पुरा भिडियो एनएस टिभीको अफिसियल युट्युब च्यानलमार्फत ५ भागमा भिडियो सार्वजनिक समेत भएको छ ।

हेर्नुहोस् भिडियो–

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad