पहिलो प्रेम जो सधैं विशेष हुन्छ । कसैको पहिलो प्रेम, जो सबैलाई बन्न मन लाग्छ । पहिलो प्रेम, जसको सधैं चर्चा हुन्छ । कथा लेखिन्छ, कविता कोरिन्छ ,चलचित्र बन्छ । तर ‘अन्तिम प्रेम’ भन्दा विशेष हुन सक्छ र ? त्यो सुरुवाती बहावको के अर्थ ? जो अलिक पर पुगेपछि सुक्छ ।

म बन्न सकुँ तिम्रो ‘अन्तिम प्रेम’ बस् त्यती भए पुग्छ…

भिडियो कविता हेर्नुहोस