गायिका आस्था राउतको स्वर रहेको ‘फाट्यो नि माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको छ। वैदेशिकर रोजगारी र समाजमा विवाहित महिलाले भोग्नु पर्ने उत्पिडनलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतको भिडियोमा अभिनेत्री दीया मास्के र मनोज जोशी फिचर्ड छन्।

सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ। अर्जुन तिवारीले खिचेको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। राजिव समरले कोरियोग्राफी गरेको गीतलाई शान थापाले निर्देशन गरेका हुन्।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=nMxXPMyXPwc&feature=emb_title