सरकारले सवारी पास वितरणमा रोक लगाएको छ । सरकारले एक सुचना जारी गर्दै अर्को निर्णय नहुन्जेलसम्मका लागि सवारी पास रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णयको आधारमा हाल दिइरहेको सवारी पास कोरोना जोखिमलाई मध्यनजर गरी अर्को व्यवस्था नहुन्जेसम्म रोक्न भनिएको छ ।

जारी सुचना हेर्नुहोस्