यति बेला बलिउड मिडिया करण जोहरको घरमा आयोजना गरिएको पार्टीमा कलाकारले ड्रग्स लिएको भन्ने कुराले तातेको छ । पार्टीमा आफ्नो घर पुगेका कलाकारको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका करण जोहरको भिडियो भाइरल भइरहेको छ । पार्टीमा दीपिका पादुकोण, मलाइका अरोरा, अर्जुन कपुर, शाहिद कपुर, रणवीर कपुर, वरुण धवन लगायत कलाकार उपस्थित थिए । भिडियो सार्वजनिक भए लगत्तै उनीहरूले ड्रग्स सेवन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । भिडियोलाई लाखौँले सेयर गर्दै, उक्त भिडियोलाई आधार मानेर आलोचना भइरहेको छ ।

Tags
No tags
About the Author
Related Articles
‘ब्ल्याक प्यान्थर’बाट चर्चित अभिनेता बोसम्यानको निधन
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.