Coronavirus COVID-19

दिवंगत साहित्यकार अप्सरा तिम्सिनाको जीवनमा आधारित वृत्तचित्रको ट्रेलर सार्वजनिक

[Ads]

मकवानपुर – मकवानपुरकी चर्चित साहित्यकार दिवंगत अप्सरा तिम्सिनाको जीवनमा आधारित वृत्तचित्रको ट्रेलर सार्वजनिक भएको छ ।

Advertisement

महेन्द्र ओझाको छायाँकन र सम्पादनमा निर्माण भएको वृत्तचित्रको पुरा भाग केही दिनमा नै एनएस टेलिभिजन युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ । वृत्तचित्रमा चर्चित साहित्यकार अच्यूत घिमिरेले स्वरांकन गरेका छन् ।

हेर्नुहोस् वृत्तचित्रको ट्रेलर

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...