
लगातार सुनको भाउ घट्ने क्रम जारी छ। आइतबार पनि सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदीको बजारमा छापावाल सुन ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
त्यसैगरी, तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भइरहेको छ। चाँदी तोलामा भने ८४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावालमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको महासंघले जनाएको हो।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
अनलाइन साहित्यिक प्रशिक्षणकाे ५ महिना पूरा
२०७७-०७-०७
त्यो पुर्णिमाको रात – आचल तिमल्सिना
२०७७-०२-३०
कविता- मैले आँखा खोलिसकेँ
२०७७-०२-३०
लकडाउनमा कविता पठाउनुहोस्, १ लाख जित्नुहोस्
२०७६-१२-२०
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



