2025-11-10 3:50 pm

आँचल साहित्य मकवानपुरकी अध्यक्ष अप्सरा तिमलसिनाको निधन

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन भएको छ । उहाँको भरतपुरमा उपचारको क्रममा गएराती निधन भएको हो । लामो समय देखि साहित्य क्षेत्रमा लाग्नु भएका तिमलसिनाले साहित्य क्षेत्रमा किताव समेत प्रकासित गरिसक्नु भएको छ ।

एक हप्ता अघि आफ्नै घरको बाथरुममा लडेर घाईते हुनु भएकी र त्यसपछि पेट दुख्ने ,ज्वरो आउने , ज्यान दुख्ने कारणले हेटौंडाको चुरेहिल अस्पतालमा उपचारका लागि शनिवार भर्ना गरिएको थियो, त्यहाँ सामान्य उपचारपछी भरतपुरमा लगिएको र उपचारको क्रममा गएराती मृत्यु भएको हो ।

About the Author

Ad
Ad