१४७ जना कोरोना संक्रमित थपिए

अनलाइन पत्र संवाददाता२०७७-०४-०८ No Comments

काठमाडौं – नेपालमा आज कोरोना भाइरसका एक सय ४७ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

कुल संक्रमित संख्या १८ हजार नाघेको छ । आजसम्म १२ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । आज एक सय ५६ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

Ad
Ad