Comments Add Comment

सीतापाइलामा युवतीमाथि एसिड प्रहार

काठमाण्डु – काठमाण्डुको बाफलमा एक जना युवतीमाथि एसिड प्रहार भएको छ ।

ओखलढुङ्गा स्थायी घर भएकी २२ वर्षीय युवतीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । एसिड प्रहार गर्ने युवा फरार रहेको र खोजी कार्य जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले बताए ।

एसिड प्रहारबाट घाइते युवतीलाई कीर्तिपुर अस्पताल लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर