Comments Add Comment

अमेरिकामा गयो ७.८ म्याग्निच्युडको भूकम्प

अमेरिका–  संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्प गएको छ । 

अमेरिकी भूगर्भ सर्भेका अनुसार  अलास्काको दक्षिणी भेगमा स्थानीय समयअनुसार अपराह्न २.१२ बजे  भूकम्प गएको थियो ।     
भूकम्पको गएको क्षेत्र आसपासमा सुनामीको खतरा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर