Comments Add Comment

कोरोना भाइरसबाट थप २ जनाको ज्यान गयो, १०० जना संक्रमित थपिए

काठमाडौं – नेपालमा बुधबार थप १०० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या १८ हजार ९४  जना पुगेको छ ।

यसैगरी बुधबार कोरोना संक्रमणबाट २ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीका ६० वर्षका एक पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर