गीत – भूल्न गर्हो हूदोरैछ [ सुनिल गौतम ]

अनलाइन पत्र संवाददाता२०७७-०३-२० No Comments

गीत – भूल्न गर्हो हूदोरैछ

माली बिना फूल्को थुङ्गा, फूल्न गार्हो हूँदोरैछ,
तिम्ले जस्तै बिर्सीएर, भूल्न गर्हो हूदोरैछ ।

फूलहरु नै पनि झर्दा, रैछन् सीत् को गौधूलीमा,
आशा त्यसै-त्यसै मर्दा, रैछन् सीत् को गोधुलीमा ।
घामै पनि तूवालोमा, खुल्न गार्हो हूदोरैछ
तिम्ले जस्तै बिर्सीएर, भूल्न गर्हो हूदोरैछ ।

माली बिना फूल्को थुङ्गा, फूल्न गार्हो हूँदोरैछ,
तिम्ले जस्तै बिर्सीएर, भूल्न गर्हो हूदोरैछ ।

तिमी सामेल् हुन्छु भन्थ्यौ, भईनौ त म के गरुँ ?
बाँच्छन् कोही मर्छन् कोही , तिमी भन म के गरु ?
कवाडीकै भाउमा त , सुल्न गार्हो हूदोरैछ ।
तिम्ले जस्तै बिर्सीएर, भूल्न गर्हो हूदोरैछ ।

शब्द रचना : सुनिल गौतम

Unique News

Ad
Ad