धुलिखेल अस्पतालले मृतक महिलाको उपचारमा संलग्न १० जनालाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ । अस्पतालको ल्याबमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि १० जनालाई क्वारेन्टाइनमा राख्न तयारी गरिएको अस्पताल स्रोतले बताएको छ ।