नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे १४अाैं सत्र अाज अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे । राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माकाे प्रमूख अातिथ्यता तथा ३ नं प्रदेस सभा सदस्य मुनु सिग्देल तथा महासचिव हंश शाहीकाे विशेष अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे छ ।

मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षणलाई राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले सहजीकरण गर्नुभएकाे थियाे । प्रशिक्षक शर्माले कार्यक्रमलाई संवाेधन गर्दै १३१ अाै श्रमिक दिवसकाे अवशरमा सबै श्रमिकलाई उचित सम्मान गर्न अाग्रह गर्नुभएकाे हाे । बालविकास र विद्यालय कर्मचारीहरु श्रम ऐनभन्दा न्यून पारीश्रमिकमा काम गर्नु परिरहेकाेले उनिहरुकाे हक अधिकारका निम्ति संगठन एकजुट भएर लागिपर्ने अाैंल्याउनु भएकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति कोषाध्यक्ष बिष्णु भन्डारी, पुर्ब केन्द्रिय महासचिब रमाकान्त सापकोटा, वाग्मति प्रदेस संगठन सचिवालय सदस्य माेहन शर्मा, पूर्ण पुरी, शिक्षक महासंघ राष्ट्रिय समिति पूर्व केन्द्रीय सदस्य रमेशप्रसाद लामिछाने, संगठन पाल्पा अध्यक्ष रामप्रसाद ढकाल, रुपन्देही अध्यक्ष माेतिलाल सुवेदी, लम्जुङ अध्यक्ष राजु थापा,पर्सा जिल्ला अध्यक्ष शिबनाथ चाैधरी, सुर्खेत अध्यक्ष रत्न बुढा, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, संगठन पर्वत अध्यक्ष चिरञ्जीवी अधिकारी, रसुवा अध्यक्ष माेचनाथ न्याैपाने,प्यूठान जिल्ला सचिव ज्ञानहरि रिजाल, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, बाके सहकोषाध्यक्ष कल्पना जोशी, सल्लाहकार,पिताम्वर वास्ताेला, लक्ष्मी चाैलागाई, काेषाध्यक्ष जयप्रसाद पाेखरेलकाे उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी कार्यक्रममा मकवानपुर सहसचिव प्रतिमा गाैतम सहकाेषाध्यक्ष चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, भावना सापकाेटा, लक्ष्मी अधिकारी, नारायण प्रसाद कँडेल, हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गाेल रसुवा का बिष्णुप्रसाद पाैड्याल,लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

भाेलि हुने पन्ध्राै सत्रमा पनि देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने अध्यक्ष श्रीराम दाहालले जानकारी दिनुभयाे । बैशाख १ ९ गते हुने प्रशिक्षण नियमित जस्तै दिउसाे १२:०५ हुने छ ।