
राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परिक्षाको नतिजा साउन तेस्रो साता सार्वजनिक गर्ने तयारी थालेको छ । बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित कक्षा १२ को नतिजा यहि साउन तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी थालेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिएकोले ‘नतिजा तेस्रो साता वा नभए अन्तिम सातासम्म प्रकाशन गर्ने गरि काम थालेको छ । उनको अनुसार यसपटक पनि पहिलेको जस्तै सबै बिषयको नतिजा एकैपटक सार्वजनिक हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




