Menu

बुढेसकालमा कस्तो देखिन्छु भन्ने थाहा पाउने एप प्रयोग गर्दै हुनुहुन्छ ? डाटा सुरक्षाबारे विशेषज्ञको चिन्ता

एकाएक सामाजिक सञ्जाल फेसबुकको टाइमलाईन भरी बुढेसकालमा कस्तो देखिन्छु भन्ने तस्वीरहरु आउन थाल्यो । फेसएप नामक एपमा तपाईले आफ्नो तस्वीर अपलोड गरेपछि तपाई बुढेसकालमा र युवा अवस्थामा कस्तो देखिनुहुन्छ भनेर सम्पादित तस्वीर सिर्जना गरिदिन्छ ।

विभिन्न रचनात्मक क्याप्सनले अपलोड गरेका तस्वीरहरुलाई थप रमाईलो बनाईदिएको छ भने यो एपको प्रयोगकर्ता बढीरहेका छन् । तर अन्तराष्ट्रिय सुरक्षा विशेषज्ञहरुले प्रयोगकर्ताहरुको डाटाको सुरक्षा बारे चिन्ता प्रकट गरेका छन् । “फेसएप”ले तपाईको अनुहारमा फिल्टर प्रयोग गरेर वृद्धाअवस्थाको तस्वीर देखाउँछ

  • यसले “ Artificial Intelligence” को मद्दतले तपाई को फोनमा भएको तस्वीरलाई सम्पादन गर्छ
  • प्रयोगकर्ताको ग्यालरीमा भएका सम्पूर्ण तस्वीरमा पहुँचको साथै संग्रह पनि गर्न सक्छ

यो एप २ वर्ष अघि रसिएन कम्पनी वायरलेस ल्याबले तयार पारेको हो र यो एप प्ले स्टोरमा मात्रै १० करोड भन्दा धेरै पटक डाउनलोड भईसकेको छ ।

यो एप तपाईको मोबाईलमा राख्न खोज्दा तपाईले निम्न अनुमतिहरु प्रदान गर्नुपर्नेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad