Comments Add Comment

१ महिनासम्म अनलाइनबाटै मिदासको कोर्षहरु निशूल्क अध्यन गर्न सकिने

मिदास एजुकेशन प्रा.लि. र नीजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच मिडास ‌ई-क्लास एकमहिना सम्म निशूल्क प्रदान गर्ने सहमति भएको छ ।

मिदास एजुकेशन प्रा.लि. र नीजी तथा आवाशिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच मिडास ‌ई-क्लास एकमहिना सम्म निशूल्क प्रदान गर्ने सहमति भएको छ ।

बालबालिकाहरुको घरभित्रको बसाईलाई रमाइलो बनाउदैं कक्षा अनुसारको सिकाइलाई निरन्तरता दिन नर्सरी देखि कक्षा दशसम्मका सबै विद्यार्थिलाई मिडास ई-क्लास निशूल्क प्रदान गर्ने सहमति भएको हो ।

मिदास ई-क्लासको एप डाउनलोड गरी Order/Purchase थिचे पश्चात सब्सक्रिप्सन कार्डमा थिचि मागिएको भौचर कोडमा PABSON राखेर यो एप प्रयोग गर्न सकिन्छ ।

कोरोना भाइरसको कारणले सबै विद्यालयहरु बन्द छन् । जसले गर्दा ७२ लाख बालबालिकाहरु विद्यालय पुग्न सकेका छैनन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर