Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

भोलिदेखि लकडाउनमा कडाइ गर्दै प्रहरी

Company Register

सरकारले आह्वान गरेको लकडाउनलाई प्रहरीले भोलिबाट कडाइका साथ लागू गर्ने भएको छ ।

आज पहिलो दिन भएकाले माइकिङ र सडकमा गुडेका सवारी साधनलाई सम्झाइबुझाइ छाडेको तर भोलिबाट अनुमति नलिई सडक सवारी चलाए चालक र सवारी साधनलाई नियन्त्रणमा लिइने काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए ।

Advertisement

आज काठमाडौंबाहिर भने अनुमति नलिई सवारी चलाउने सवारी साधनलाई भने नियन्त्रणमा लिइएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...