Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गूगलले रिब्राण्डिङ गर्यो ह्याङआउट मिटको नाम

Company Register

गूगलले भिडियो कन्फेरेन्सिङ एप ह्याङआउट मिटलाई रिब्राण्डिङ गरि गूगल मिट बनाएको छ ।  गूगल ह्याङआउट मिटको नाम परिवर्तन गरेर गूगल मिट बनाएको गूगलको प्रडक्ट म्यानेजमेन्ट निर्दैशक कार्तिक लक्षमीनारायण तथा स्मिता हसिमले एक पोष्ट मार्फत जानकारी दिएका हुन् ।

Advertisement

विश्वभर कोरोना भाइरसले महामरीको रप लिएको यो समयमा अहिले अनलाइन मिटिङ गर्ने, पढ्ने चलन बढेको छ । अनलाइन मिटिङको र पढ्चने चलन वृद्धि भएपछि गूगल मिटको प्रयोग पनि बढेको छ ।

एजेन्सीको सहयोगमा

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...