विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेल प्रयोगमा समस्या देखिएको छ । जिमेल र गुगल ड्राइभमा समस्या देखिएको कारण प्रयोगकर्ताले इमेल पठाउन र फाइल अट्याच गर्छन तब अपलोड निकै ढिलो हुने, यदि यो पूरा भइहाले पनि नेटवर्कको समस्या देखाउँदै इरर मेसेज देखिने समस्या देखिएको छ ।

गुगलको जि सुइटले समस्याबारे अनुसन्धान भइरहेको र छिट्टै समस्या समाधान गर्ने जानकारी दिइएको छ ।