Comments Add Comment

इतिहासकै १० प्राणघातक संक्रमणहरु

पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ । भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन् ।

तर यसको लागि कति समय लाग्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन । इतिहासमा कोरोना भाइरसको भन्दा पनि भन्दा डरलाग्दा संक्रमण र रोग फैलिएका छन् । आर्थिक अभियान दैनिकमा खबर छ ।

तीमध्ये ठूला १० घटना निम्नानुसार छन्ः

१ छैठौं हैजा

२ तेस्रो हैजा

३ हङकङ फ्लु

४ फ्लु

६ एन्टनेन प्लेग

७ जष्टिनेन प्लेग

८ एचआइभीर एड्स ९२००५–२०१२०

९ स्पेनी फ्लु

१० ब्ल्याक डेथ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर