बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६५ पुग्यो , अझै ३० जना वेपत्ता (विवरण सहित )

Company Register

केही दिन यता आएको अविरल वर्षाको कारण देशभर अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन् । बाढी, पहिरो र डुबानमा परी हालसम्म ३० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै, ३८ जना घाइते भएका छन् । तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन्। देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिएको छ ।
नामवली हर्नुहोस्

Advertisement

नामवली हर्नुहोस्

ya thau khali xa
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...