
प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुखसहित दुई जना पक्राउ परेका छन् । गण्डकी गाउँपालिका ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीदलखन गाउँपालिका ४ ताक्लुङका रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीका अनुसार रिजाल र पन्तलाई शुक्रबार राति पक्राउ गरिएको हो । रिजाल जिल्ला जनसरकार प्रमुख हुन् भने पन्त विप्लव नेतृत्वको नेकपाका किसान संगठनका पूर्वप्रमुख हुन्।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






