Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

सिनेमा

‘लाइफ इन एलए’ को पोस्टर सार्वजनिक

सूर्य एन श्रेष्ठको निर्देशनमा सिनेमा ‘लाइफ इन एलए’ बन्ने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेको हो। अप्रिल पहिलो साताबाट अमेरिकाको एलए (लस एन्जल्स) बाट छायांकन सुरु हुनेछ। नेपालको पोखरा र एलएमा…
थप समाचार ...

धुर्मुस-सुन्तलीको ‘ओ मेरो परान’ सार्वजनिक (भिडियो सहित)

धुर्मुस-सुन्तलीको आउँदो चलचित्र ‘म त मर्छु कि क्याहो’को पहिलो गीत सार्वजनिक  भएको छ । चलचित्रमा धुर्मुस-सुन्तली स्वयम् कै लेखन/निर्देशन रहेको छ । गत वर्ष ‘सेन्टी भाइरस’ चलचित्र लिएर आएका धुर्मुस-सुन्तलीले आउदो साल नयाँ चलचित्र…
थप समाचार ...

‘नाईं नभन्नु ल–६’ निर्माण हुने

काठमाडौं - चलचित्र ‘नाईं नभन्नु ल–६’ निर्माण हुने भएको छ । विकास आचार्यले चलचित्र निर्देशन गर्ने छन् । चलचित्रको कथा पनि विकास स्वयंले लेखेका छन् । केही समयपछि चलचित्र छायांकनमा जाने छ । अनुभव रेग्मी र सेड्रिना शर्मालगायत कलाकार छनोट…
थप समाचार ...

बर्षाको चलचित्र ‘ए साथी सुन’ को छायाँकन हेटौडाबाट सुरु

हेटौंडा - भिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट फिल्मको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सामापजक सञ्जालमा सार्वजनिक गर्दै…
थप समाचार ...

चलचित्र ‘मारुनी’ युट्युबमार्फत् सार्वजनिक

काठमाडौँ- महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘मारुनी’ युट्युबमार्फत् सार्वजनिक भएको छ । चलचित्रले सभ्य तरिकाले तेस्रो लिङ्गी पात्रको चरित्रलाई चलचित्रमा प्रस्तुत गरेको छ । अधिकांश चलचित्रमा तेस्रो लिङ्गीलाई देखाउन मजाकको पात्र बनाउने…
थप समाचार ...

‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक

चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक्सनले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा एपी एजुकेशन…
थप समाचार ...

भदौ १८ गतेबाट ‘ए मेरो हजुर ४’ प्रदर्शन हुँदै

काठमाडौं– अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ । फिल्म निर्माण समूहले आउँदो वर्षको भदौ १८ लाई रिलिज मिति तोक्दै फष्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ । सुनिलकुमार थापा…
थप समाचार ...

भारतीय चलचित्र ‘रुह’ को ट्रेलर सार्वजनिक

एजेन्सी - भारतीय चलचित्र ‘रुही’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा राजकुमार राव र जाह्नवी कपूर रहेका छन् । रुहीको भूमिकामा जान्वि देखिँदै छिन् जसलाई प्रेत आत्माले कब्जा गरेको छ । राजकुमार रुहीको प्रेमीको भूमिकामा…
थप समाचार ...

चलचित्र ‘आमा’ युट्युबमा रिलिज

काठमाडाैं - फरक अभिनय र कथावस्तुले चलेको नेपाली फिल्म आमा युट्युबमा आएको छ। मिथिला शर्मा, सुरक्षा पन्त, सरीता गिरी, देशभक्त खनाल, मनिष निरौला लगायतको अभिनय छ। फिल्म गत फागुन ९ गते प्रदर्शनमा आएको थियो। …
थप समाचार ...

असोज २७ मा राजमौलीको ‘आरआरआर’ रिलिज

एस् एस् राजमौली निर्देशित सिनेमा ‘आरआरआर’को प्रर्दशन मिति तय गरिएको छ । सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै अक्टोबर १३ अर्थात असोज २७ गतेलाई प्रर्दशन मिति तोकिएको छ । सिनेमामा जुनियर एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्ट लगायतको…
थप समाचार ...