भट्टी साहुनी दीपाश्री र आर्यनको छमछमी

Company Register

सिनेमा हजार जुनीको गीत सार्वजनिक भएको छ। मिना निरौला र प्रह्लाद तिमिल्सिनाको आवाजमा रहेको सुकुटी साँधन बोलको गीत सार्वजनिक भएको हो। गीतमा दीपा श्री निरौलाले कम्मर मर्काएकी छन्। आफै सफल निर्देशक भइसकेकी दीपाले यस सिनेमाको गीतमा भट्टीवाली साहुनीको रुपमा कम्मर मर्काएकी हुन्। गीतमा आर्यन सिग्देल, शिवहरि पौडेल,स्वस्तिमा खड्का, अखिलेश प्रधान, रामचन्द्र अधिकारी लगायतकाको नृत्य हेर्न लायकको रहेको छ।

विकास राज आचार्य एवम् सामिप्यराज तिमिल्सिनाको स्क्रिन प्ले र सम्बाद रहेको सिनेमालाई विकास राज आचार्यले निर्देशन गरेको छ। विकास चाम्लिङको निर्माणमा बनेको सिनेमा हजार जुनी सम्म भदौ ६ गते बाट प्रदर्शनमा आउदैछ।

Advertisement

सिनेमामा आर्यन सिग्देल, सञ्चिता लुइटेल, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी, अखिलेश प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ।

ya thau khali xa


सिनेमामा आर्यन सिग्देल, सञ्चिता लुइटेल, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी, अखिलेश प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...