चर्चित गायन रियालिटि शो द भ्वाइस अफ नेपालबाट चितवनकी अञ्जु राना मगर बाहिरिएका छन् । ब्लाइन्ड अडिसनमा चारै जना कोचलाई फर्काउन सफल बनेकी अञ्जुले कोच राजु लामालाई रोजेका थिए ।

ब्लाइन्ड राउन्ड, ब्याटल राउन्ड, नकाउट राउन्ड पार गर्दै लाईभ भोटिङ राउन्ड सम्म आइपुगेकी अञ्जु राना मगर कम भोटका कारण द भ्वाइस अफ नेपालको मञ्चबाट बिदा हुनु परेका हुन् ।