Comments Add Comment

असिफ शाहको ‘एउटा व्यथा’ सार्वजनिक (भीडियो)

गायक तथा अभिनेता असिफ शाहको स्वरमा ‘एउटा व्यथा’ बोलको नयाँ गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको छ ।

उक्त गीतमा गायक शाहकै सङ्गीत रहेको छ भने असिफ र अविरल थापाको शब्द रहेको छ । गीतका म्युजिक प्रोड्युसर शैलेन्द्र प्रधान “बाबु” हुन् । गितलाई ‘जी २१’ को अफिसियल युट्युब च्यानलबाट लिरिकल भिडियो सहित सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर