
धादिङकि ११ बर्षिया कमला घिमिरेको पहिलो गीत रेकर्ड भएको छ । गीतको बोलको रहेको छ ” चिया छानेको” उनले गाएको उक्त गीत अहिले सामाजिक संजाल टिक टक देखि युटुब सम्म खोजीको सुचिमा छ । उनको गीत भने केहि दिनमै बजारमा आउने भएको छ ।
उनको लागि संगीत यात्रा अझ खुलेको छ । लोकप्रिय सर्जक रमेश बिजिको शब्द र चर्चित सर्जक तथा गायक खेम सेन्चुरीको लयमा कमलाको संगीत यात्राको लागि गुरु अमृत सापकोटा र कमलाको स्वर रहने छ भने भिडियोमा नेपाली लोक दोहोरी क्षेत्रका अधिकांश गायक गायिका देख्न सक्नुहुनेछ । उनलाइ उज्वल भबिष्यको कामना छ ,गीत सुभारम्भ डिजिटल मार्फत बजारमा आउने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




