एलिना चौहान र सुवाष पुरीको स्वरमा ‘कुरा काट्ने मान्छे काटुन्’ बोलको गीत सार्वजनिक भएको छ । विक्रम स्वारले कोरियोग्राफी गरेको गीतमा रियाशा दाहाल, सुधिर श्रेष्ठ फिचर्ड छन् ।

दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज छ । नवराज उप्रेतीले खिचेको गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई सरोज वलीले निर्देशन गरेका हुन् ।

 गीत हेर्नुस् :