Comments Add Comment

सीमा विवादबारे कुटनीतिक प्रयासबाट समाधान खोज्न सुझाव

प्राज्ञिक विद्यार्थी परिषदले भारतले नेपालको सीमा मिचेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भारतीय नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक लगायतका ठाउँका सीमा मिचिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । परिषदले विज्ञप्ति जारी गर्दै सीमा विवादबारे दुवै देशले कुटनीतिक प्रयासबाट दीर्घकालीन समाधान खोज्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर