चर्चित गायन रियालिटि शो नेपाल आइडल तेस्रो सिजनको आज राजधानी अडिनसमा बिहानीको झिसमिसे सँगै सहभागी हुन आउनेहरुको उत्साहजनक भिड लागेको छ ।

काठमाडौं मिनभवन स्थित आज हुन गइरहेको अडिसनमा अहिलेसम्मकै धेरै संगीतप्रेमी युवा युवतीहरुको सहभागी हुने देखिएको छ ।एपि वान टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडल पहिलो सिजनको बिजेता बुद्ध लामा बनेका थिए’ भने, दोस्रो सिजनको उपाधी रवि ओडले जितेका हुन् ।