एक वर्ष देखि चल्दै आएको प्रेम सम्बन्धको दर्द*नाक अन्त्य ! यस्तो छ आत्मह*त्याको कारण ?

Company Register

माया र यु*द्धमा हरेक कुरा जायज हुन्छ भन्ने भनाई रहेको छ । यो बीचमा अहिले एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । यसमा दुई जना एक रुखमा झु*ण्डेको अवस्थामा फेला परेका छन् । भारत उत्तर प्रदेशको लखीमपुर खीरी फूलबेहड़को कलवारनपुरवा आज बिहानै दुई जनाको श*ब झु*ण्डेको अवस्थामा फेला परेको हो । मृ*तकहरुको नाम १८ वर्षीया अनिल कुमार पाल र अर्की किशोरीको नाम खुल्न सकेको छैन । दुई जनाको श*ब एउटै रुखमा देखेपछि गाउँमा अहिले त्रा*स फैलिएको छ । त्यस क्षेत्रमा ठुलो संख्यामा स्थानीयको भिड देखिएको छ । जानकारी पश्चात प्रहरी त्यस क्षेत्रमा पुगेर घटनाको बारेमा जानकारी लिएको छ । उनीहरु झण्डै १ वर्ष देखि प्रेम सम्बन्धमा भएको जनाइएको छ । उनीहरुको सम्बन्धलाई लिएर परिवारका सदस्यहरु सहमत थिएनन् । यसकारण उनीहरुले झु*ण्डेर आत्मह*त्या गरेको हुनसक्ने बताइएको छ । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...