2025-12-10 1:55 am

एसईई मौका परीक्षा अपडेट : समय तालिका सम्बन्धी नयाँ जानकारी [सुचनासहित]

वि.सं. २०७५ साल चैत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा कक्षा– १० मा नियमित समूहबाट सम्मिलित भई सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन सक्नेबारे अत्यन्तै जरुरी जानकारी दिइएको छ । साथै बढिमा दुई विषयसम्म अनुपस्थित रहेका वा दुई विषयसम्म ग्रेड़ उल्लेख नभएका परीक्षार्थीले पनि सोही ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने छन् । तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका परीक्षार्थीलाई आगामी वार्षिक परीक्षामा ग्रेडवृद्धि गर्ने अवसर गराइने छ । उक्त परीक्षा देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने गराउने निर्णय भएकोले सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad