काठमाडौं। पूर्वन्यायाधीश भुवन गिरीलाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको छ। उनलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ। रोजगारीका लागि विदेश पाठाइदिने भनेर ३०० जनालाई ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। सेयर बजार…

स्रोत: Dekhapadhi   मूल समाचार पढ्नुहोस् →